प्रवास कोरोना अपडेट

युएईमा बिहिवार ३३८२ जना नयाँ कोरोना संक्रमीत थपिए

युएईमा बिहिवार ३३८२ जना नयाँ कोरोना संक्रमीत थपिए

January 14, 2021

युएई । गएको २४ घन्टामा ३३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २६७१ जनालाई निको भएको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जानकारी दिएको छ । यो संगै युएईमा कोरोना भाइरस संक्रमण पुष्ठि हुनेहरूको कुल संख्या २४२९६९ पुगेको छ । मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घन्टामा १२६६२५ जनालाई कोरोना परिक्षण.....