प्रवास समाज

नेवा: पुच: युएई द्धारा कलाकार भृगुराम श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

नेवा: पुच: युएई द्धारा कलाकार भृगुराम श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

October 19, 2019

युएई । नेपाल भाषाको कैयौं लोकप्रिय गीत गाएर रिकर्ड गरि सकेका वरिष्ठ गायक भृगुराम श्रेष्ठ नेपाल भाषाको गायक र सडक नाटक ( डबु प्याँखं ) का कलाकार हुन । असन त्यौडमा जन्मिएका उहाँ हेटौडामा बसोबास गर्न पुग्नु भ​एको हो । उहाँ जन-कवि दुर्गालाल श्रेष्ठको समकक्षि पनि हुनुहुन्छ । हेटौडा नेवाः पुचः का अध्यक्ष रहनु.....