युएई । नेपाल भाषाको कैयौं लोकप्रिय गीत गाएर रिकर्ड गरि सकेका वरिष्ठ गायक भृगुराम श्रेष्ठ नेपाल भाषाको गायक र सडक नाटक ( डबु प्याँखं ) का कलाकार हुन । असन त्यौडमा जन्मिएका उहाँ हेटौडामा बसोबास गर्न पुग्नु भएको हो । उहाँ जन-कवि दुर्गालाल श्रेष्ठको समकक्षि पनि हुनुहुन्छ । हेटौडा नेवाः पुचः का अध्यक्ष रहनु.....