फोटो फिचर

भक्तपुरमा बिस्का जात्राको रौनक (तस्बिरहरु)

भक्तपुरमा बिस्का जात्राको रौनक (तस्बिरहरु)

April 10, 2021

भादगाउँ, चैत २८। सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबारबाट सुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरुआत गरिएको छ । काठैकाठले.....

सिन्धुलीमा थ्रेसर प्रयोग गरेर धान झार्‍दै किसान [फोटो-फिचर]

सिन्धुलीमा थ्रेसर प्रयोग गरेर धान झार्‍दै किसान [फोटो-फिचर]

November 1, 2020

सिन्धुलीको मरिण गाउँपालिका वडा न ७ स्थित फाटमा थ्रेसर प्रयोग गरेर धान झार्दै किसान। तराईमा मात्रै प्रयोग गरिने थ्रेसर भित्री मधेसका जिल्लाहरु लगाएत पहाडी जिल्लाहरुमा पनि उत्तिकै प्रयोग गर्न थालिएको छ । तस्बिर : ताराप्रकाश श्रेष्ठ/ सिन्धुली काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग.....

ललितपुरमा साइकललाई हरियो लेन

ललितपुरमा साइकललाई हरियो लेन

October 21, 2020

ललितपुर, कात्तिक ५ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको छ।                    तस्वीर: रोशन सापकोटा/रासस काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला.....

सेल्फिडाडाबाट देखिएको सिन्धुली उपत्यका…

सेल्फिडाडाबाट देखिएको सिन्धुली उपत्यका…

October 14, 2020

सिन्धुली । सिन्धुलीबाट विपी राजमार्ग हुँदै काठमाण्डौ तर्फ जादै गर्दा करीब आधा घण्टाको दुरीमा बाटैमा पर्ने सुन्दर रोडले घेरिएको डाडा जुन अहिले सेल्फी डाडा नामले चर्चित छ । काठमान्डौबाट आउने र सिन्धुली हुँदै जाने यात्रुहरुको थकान बिर्साउने चौतारीका साथै फोटो खिच्ने स्थान बनेको सेल्फी डाडाबाट सिन्धुलीको.....

खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

September 30, 2020

काठमाडौं, असोज १४ । काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले को रोना म हामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए । विहान साढे ९ बजे.....

काभ्रेको तीनधारे झरना हेर्न आउनेको घुइँचो (फोटो-फिचर)

काभ्रेको तीनधारे झरना हेर्न आउनेको घुइँचो (फोटो-फिचर)

September 18, 2020

काभ्रे, असोज २ । सामाजिक सञ्जालमा बहुबली झरनाको नामले चिनिएको काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ मा रहेको तीनधारे झरनाले यतिबेला धेरै चर्चा बटुलेको छ । मनै लोभ्याउने यो झरनाले धेरैको मन तानेको छ । अहिले युवापुस्ता त्यहाँ पुगेर रमाइलो गरेका तस्बिर फेसबुक, इन्स्टाग्राममा राख्ने र भिडियो बनाएर टिकटकमा.....

कुलमान समर्थित प्रदर्शन रोक्न माइतीघरमा व्यापक प्रहरी परिचालन (फोटो-फिचर)

कुलमान समर्थित प्रदर्शन रोक्न माइतीघरमा व्यापक प्रहरी परिचालन (फोटो-फिचर)

September 16, 2020

काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै आज माइतीघरमा आम नागरिकले गर्ने भनिएको प्रदर्शन रोक्न व्यापक प्रहरी परिचालन भएको छ । माइतीघरमा अहिलेसम्म १,२ जनालाई पनि प्रहरीले जम्मा हुन दिएको छैन, प्रहरीले कुलमानको समर्थन जनाउन आउनेलाई.....

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फोटो- फिचर)

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फोटो- फिचर)

August 20, 2020

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा को रोना सं क्रमण बढ्दै गए पछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको पहिलो दिनको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो । सडकमा हिडडुल गर्नेहरु पनि निकै कम देखिन्थे । विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुले पछि राजधानीका धेरै स्थानमा निक्कै मनमोहन दृष्य.....

कालापानीमा स्थापना भयो सीमासुरक्षा पोष्ट (फोटो-फिचर)

कालापानीमा स्थापना भयो सीमासुरक्षा पोष्ट (फोटो-फिचर)

May 13, 2020

काठमाडौँ, वैशाख ३१। दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएकाे छ । आज नेपाली सेनाको हेलिकोप्टरबाट बन्दाेबस्तीकाे सामानसहित गएको टोलीले सुरक्षा पोष्ट स्थापना गरेको हो । तस्बिर साैजन्यः सशस्त्र प्रहरी तपाईंलाई यो खबर कस्तो लाग्यो.....