काठमाडौँ । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपाली श्रमिकहरुको निःशुल्क उद्धार गर्ने प्रक्रियाको थालनी गरेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर रोजगारी गर्न विदेश गएर अलपत्र परेका नेपाली.....
मुकुन्द गैरे काठमाडौं, साउन २०। अधिकांश वैदेशिक रोजगार कम्पनी आफूले वैदेशिक रोजगारमा पठाएका कामदार प्रति गैर जिम्मेवार भएको पाइएको छ । साउदीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै केही इजाजत म्यानपावर कम्पनीले कोरोनाका कारण समस्यामा परेका कामदारलाई खाद्यन्न लगायत आवासको लागि पहल गरेको.....
युएई, असार २३ । दुबईमा एउटै कम्पनीमा कार्यरत २५ सय भन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनी मार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका.....
मंसिर ३०,काठमाडौं । गोरखाकी पुजा गुरुङको साउदी पुगेका उनका श्रीमान गणेश गुरूङ ३ वर्षदेखि सम्पर्कविहीन छन् । ६ महिनासम्म गणेश फोन गर्दै थिए, कमाइ राम्रो नभएको गुनासो सुनाउँथे । केही पैसा पठाएका पनि थिए । तर, एकाएक उनी सम्पर्कबाट बाहिर भए । फोन सम्पर्क नभएपछि सोधखोज सुरु भयो । उनका साथिहरुले रक्सी खाएर.....
३० मंसिर, काठमाडौं । सिन्धुली मरिणखोलाकी सविता राई २८ वर्षकी थिइन्, जब श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया उडे । अहिले उनी ३८ वर्षकी भइसक्दा पनि श्रीमान फर्केर आएका छैनन् । १० वर्ष अगाडि ऋणधन गरेर श्रीमानलाई विदेश पठाउँदा सविता राईको काखमा थियो सानो छोरा । आँखामा थिए सुन्दर भविष्यका सपनाहरु । श्रीमानले.....
मंसिर ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएका छन् । विष्टलाई पदबाट हटाइएपछि सामाजिक संजालमा उनको बारे सकारात्मक र नकारात्मक दुवै चर्चा परिचर्चा शुरु हुन थालेको छ । विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको.....