काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले.....
काठमाडौं, कार्तिक २५ । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ। काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित.....
काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्व रो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्व रो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका.....
सिन्धुली, असोज २३ । सिन्धुली जिल्लामा एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या जिल्लाको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भएको संख्या हो । जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार १२३ जनाको पिसिआर परिक्षण गर्दा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोखरेलका अनुसार.....
काठमाण्डौ, असोज २१ । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका.....
बुटवल, असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्र हार भएको छ। आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्र हार भएको हो। प्रहरीले ढुङ्गा प्र हारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही.....
काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि.....
वीरगन्ज, असोज १५ । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर,.....
काठमाडौं, असोज १३ । रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति.....
धादिङ, असोज ९ । काठमाडौंबाट सुत्केरी लिएर धादिङबेसीतर्फ आउँदै गरेको ट्याक्सी पहिरो गएको ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ । परिवार सहित सवार ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेमा सुत्केरीका आफन्त गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सो दु र्घटनामा परेर सुत्केरीसहित.....