मनोरंजन

धनगढीका युवकसंग मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का

धनगढीका युवकसंग मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का

December 3, 2020

काठमाडौं, मंसिर १८ । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार.....

फिल्ममा फ्लप रेश्मालाई  टिकटकले भिडियोमा चम्कायो

फिल्ममा फ्लप रेश्मालाई टिकटकले भिडियोमा चम्कायो

November 7, 2020

काठमाडौं । छोटो अवधिको भिडियो सेयर गर्न मिल्ने टिकटकले संसारमा धेरैलाई सेलिब्रेटी बनाएको छ । नेपालमा पनि टिकटकबाट सेलिब्रेटीको स्थान हासिल गर्ने कयौं छन् । इन्टरनेटको पहुँच बढेसँगै अहिले टिकटकमा झुम्मिनेको जमात बढेको छ । टिकटकमा भाइरल भएपछि म्यूजिक भिडियो र फिल्मबाट अफर आउने सोचाइले यसतर्फ युवापुस्ताको.....

दर्शनाको नेवारी गीत सार्वजनिक (भिडियो)

दर्शनाको नेवारी गीत सार्वजनिक (भिडियो)

October 16, 2020

काठमाडौं, असोज ३० । पाँच दर्जनभन्दा बढी फु'टकर गीत गाएर चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत ल्याएकी छन्। पप, आधुनिक सबै खाले भाकाका गीत गाउँदै आएकी भए पनि नेपाल भाषा अर्थात् नेवारी भने दर्शनाको पहिलो गीत हो। जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत र नरेन्द्र महर्जनको प्रस्तुति.....

नेपाली चलचित्र ‘टुक्रिएको मन’ सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्र ‘टुक्रिएको मन’ सार्वजनिक (भिडियोसहित)

September 25, 2020

काठमाडौँ, असोज ९ । प्रेमकथामा आधारित नेपाली टेलि चलचित्र ‘टुक्रिएको मन’ युट्युव मार्फत सार्वजनिक गरिएको छ। विभिन्न हास्यव्यङ्ग्य सिरियलहरूमा कथा लेखन, अभिनय र निर्देशनसमेत गरिसकेका अनुपम पौडेलले यस चलचित्रको कथा लेखन र निर्देशन गरेका छन्। चलचित्र 'हिमालयन म्युजिक' युटुब च्यानल मार्फत सार्वजनिक गरिएको.....

मलाई भुवन केसीको चम्चागिरी गर्न जरुरी छैन : निरुता

मलाई भुवन केसीको चम्चागिरी गर्न जरुरी छैन : निरुता

August 3, 2020

काठमाडौं, साउन १९ । भारतमा रहेकी नायिका निरुता सिंहले आइतवार फेसबुकमा लामो स्टाटस लेख्दै आफूले भुवन केसीलाई महानायकको उपाधि नदिएको र चम्चागिरी पनि गरेको बताएकी छन् । नम्बर १,२,३ गरि ९ सम्म बुदागत रुपमा लेख्दै उनले भनेकी छन् , राजेश हमाल फिल्ममा आउनुभन्दा अगाडि भुवन केसीका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’.....

अमेरिकन आइडलको टप १० मा प्रवेश गरे दिवेश

अमेरिकन आइडलको टप १० मा प्रवेश गरे दिवेश

May 4, 2020

अमेरिका, बैशाख २२ । ‘अमेरिकन आइडल’को १८औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पर्न सफल भएका छन्। सोमबार सार्वजनिक गरिएको नतिजामा दिवेश उत्कृष्ट १० मा छनोट भएका हुन्। दिवेशले उत्कृष्ट १० मा पर्नका लागि जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाएका थिए। आइडलमा आर्थर गन नामले प्रतिस्पर्धा.....

‘भ्वाइस अफ नेपाल’ सहित चर्चित कलाकारहरु दुबई आउँदै

‘भ्वाइस अफ नेपाल’ सहित चर्चित कलाकारहरु दुबई आउँदै

January 31, 2020

युएई ( दुबई ) । युएईको दुबईमा एक साँझ भ्वाइस अफ नेपाल, बुगीवुगी र भद्रगोलका कलाकारहरुले रंगीन बनाउने भएका छन् । दुबईमा दोस्रो पटक हुन गइरहेको ‘गोर्खाली नाईट’ कार्यक्रमलाई भ्वाइस अफ नेपाल सिजन २, बुगीवुगी र सक्कीगोनीका कलाकारहरुले रंगीन बनाउने भएका हुन्। कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम.....

‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझ धेरै भोट गर्न अपिल “सक्दो सेयर गरौ”

‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझ धेरै भोट गर्न अपिल “सक्दो सेयर गरौ”

December 6, 2019

मंसिर २०, मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’मा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । उनले त्यहाँ नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । तर अनुष्काको चर्चा श्रृंखला खतिवडा जस्तो भएको छ्रन । गत वर्ष श्रृंखलाको लागि सारा नेपाली लागिपरेका थिए र उनले विधागत.....

उत्तरपुस्तिकामा नम्बर थप ग*रेका आ*रोपित त्रिवि कर्मचारीले गरे आ*त्मह*त्या

उत्तरपुस्तिकामा नम्बर थप ग*रेका आ*रोपित त्रिवि कर्मचारीले गरे आ*त्मह*त्या

July 19, 2019

  साउन ३,काठमाडौं : कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अ*नियमितता ग*रेको आ*रोपमा विशेष अदालतमा मु*द्दा च*लाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आ*त्मह*त्या ग*रेका छन्।उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हा*म फा*लेर आ*त्मह*त्या ग*रेको.....

हप्तादिन देखी अबरुद्द खुर्कोट- घुर्मी सडक आजदेखि खुल्यो

हप्तादिन देखी अबरुद्द खुर्कोट- घुर्मी सडक आजदेखि खुल्यो

July 19, 2019

  साउन ३, खुर्कोट सिन्धुली अबिरल वर्षाका कारण हप्तादिन अघिदेखि ठाँउ ठाँउमा पहिरो झरेर अबरुद्ध मध्यपहाडी लोकमार्ग आज (शुक्रवार) देखि सुचारु भएको छ । यो राजमार्ग अन्तर्गत पर्ने खुर्कोट–घुर्मी सडक खण्ड आज देखि दुइतर्फीनै खुलेको हो । हिजो (बिहिवार) साझदेखि एकतर्फी खुलेको यो राजमार्गका आधा दर्जन बढी ठाँउमा.....