सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश मीनबहादुर रायमाझीसहितको इजलासले राजा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई अवैधानिक भन्दै खारेज गरेको थियो। त्यसले राजा ज्ञानेन्द्रको अभीष्टमाथि ठूलो धक्का पुगेको थियो। बाह्य र अदालतभित्रको कति ठूलो दबाब झेलेर उक्त फैसला गरिएको थियो भन्ने बेहोरा रायमाझीले आफ्नो.....