मुख्य समाचार

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता छैन : ‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता पाउने नेता ?’

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता छैन : ‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता पाउने नेता ?’

October 19, 2020

काठमाडौं, कार्तिक ३ । सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला म हामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको निर्णय देशको जेठो अस्पताल वीरमा समेत लागू नभएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । को भिड–.....

विद्युत प्राधिकरणको चिन्ता : रातको समयमा खेर गैरहेको लाखौं युनिट बिजुली के गर्ने ?

विद्युत प्राधिकरणको चिन्ता : रातको समयमा खेर गैरहेको लाखौं युनिट बिजुली के गर्ने ?

September 30, 2020

काठमाडौं, असोज १४ । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो । दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै खपत बढाउने.....

कोरियाले ईपीएस नियममा सुधार ल्याउँदै

कोरियाले ईपीएस नियममा सुधार ल्याउँदै

September 25, 2020

दक्षिण कोरिया, असोज ९ । दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन्.....

कोरोनाका कारण ६१ प्रतिशत नेपालीले आम्दानी उपाय गुमाए

कोरोनाका कारण ६१ प्रतिशत नेपालीले आम्दानी उपाय गुमाए

September 9, 2020

काठमाडौं, भदौ २४ । कोरोना भाइरस म'हामारीको कारण नेपालमा ६१ प्रतिशतले आफ्नो आम्दानी र जिविकोपार्जनका उपायहरु गुमाएका छन् । गत जुुुलाई महिनामा नेपालमा गरिएको अध्ययनले म हामारीका कारण आम्दानी र जिविकोपार्जन गुमाउनेको संख्या बढी भएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको.....

पाटन अस्पतालमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पाटन अस्पतालमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

September 2, 2020

काठमाडौं, भदौ १७ । ललितपुरको पाटन अस्पतालमा पनि गए राति भक्तपुरका ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । चार दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित पुरूषमा १५ दिनअघि कोरोना पुष्टि भएको थियो । त्यसैगरी कोरोना संक्रमणबाट.....

भक्तपुर नगरपालिका क्षेत्रमा सार्वजनिक यातायात बन्द

भक्तपुर नगरपालिका क्षेत्रमा सार्वजनिक यातायात बन्द

August 18, 2020

काठमाडौं, भदौ २ । भक्तपुर विभिन्न स्थानमा को रोना सं क्रमण बढ्दै गएपछि भक्तपुर नगरपालिकाले भोलीदेखि सार्वजनिक यातायात बन्द गर्ने भएको छ। भक्तपुरका नपाका मेयर सुनिल प्रजापतिको नेतृत्वमा बसेको यातायात व्यवसायी सम्मिलित बैठकले भदौ ३ गतेदेखि १५ गतेसम्म पूर्ण रुपमा यातायात बन्द गर्ने निर्णय गरेको हो। नगर.....

केपी ओलि निरंकुशपथमा बाबुराम भट्टराईको ५ तर्क

केपी ओलि निरंकुशपथमा बाबुराम भट्टराईको ५ तर्क

August 16, 2020

काठमाडौं, साउन ३२ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिलेको ओलि सरकार राजा महेन्द्र र रायमाझी पथमा जस्तै निरंकुशता तर्फ हिड्न उद्यत रहेको आरोप लगाएका छन् । नेता भट्टराईले आरोप मात्रै लगाएका छैनन त्यस तर्फ ओलि नेतृत्वको सरकार कसरी अघि बढिरहेको छ भनेर ५ वटा तर्क र घटनाक्रम प्रस्तुत.....

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

August 7, 2020

काठमाडौं, साउन २३ । विश्वभर कोरोना भाइरसको संक्रमितहरुको संख्या दिनहुँ उच्च गतिमा वृद्धि भैरहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो चौबीस घण्टामा मात्रै ६२ हजारभन्दा बढी.....

ओली-वामदेव साइनो : बालुवाटारमा दुष्ट, भैंसेपाटीमा इष्ट !

ओली-वामदेव साइनो : बालुवाटारमा दुष्ट, भैंसेपाटीमा इष्ट !

July 29, 2020

काठमाडौं, साउन १४ । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे । छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा.....

फेसबुकमा कमेन्ट गरेजस्ताे कामगर्न सजिलाे नहुने रहेछ : कृषिमन्त्री भुसाल

फेसबुकमा कमेन्ट गरेजस्ताे कामगर्न सजिलाे नहुने रहेछ : कृषिमन्त्री भुसाल

June 4, 2020

काठमाण्डाै, जेठ २२ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभएकाे छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो.....