युएई दूतावासको अनुरोध

युएईमा कोरोना संक्रमीत बढेपछि दूतावासको यस्तो अनुरोध

युएईमा कोरोना संक्रमीत बढेपछि दूतावासको यस्तो अनुरोध

January 10, 2021

संयुक्त अरब इमिरेट्स (युएई) मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिरहेको देखिन्छ । युएइको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार ९ जनवरी २०२१ मा एकै दिन २,९९८ ‍ओटा नयाँ संक्रमणका केसहरू देखा परेको बताइएको छ। विशेष गरी युरोपेली मुलुकहरूमा देखा परिरहेको कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि पछिल्लो.....