युएई विशेष

युएईमा संबिधान दिवस मनाइयो, १०५ देशका कुटनितिज्ञलाई भिजिट नेपाल २०२० को निम्तो

युएईमा संबिधान दिवस मनाइयो, १०५ देशका कुटनितिज्ञलाई भिजिट नेपाल २०२० को निम्तो

September 23, 2019

आबुधाबी, युएई। नेपालको संविधान जारी भएको दिनको सम्झनामा युएईमा रहेको नेपाली राजदुतावासले राजधानी आबुधाबी स्थित होटल Bab Al Qasar मा एक विशेष कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। कार्यक्रममा प्रमुख अतिथीको रुपमा यूएई सरकारका तर्फबाट परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव.....