काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक भाषण गरेका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिकारी बनेकाले आफूहरू जाइलाग्न तयार भएको बताउँदै आन्दोलनमा आक्रामक बन्न युवाहरूलाई निर्देशन दिएका हुन् । उनले ओलीप्रवृत्तिको मेजर अप्रेशन गर्नुपर्ने.....
बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले रामबहादुर थापा 'बादल' पेट पाल्नकै लागि ओली समूहमा लागेको टिप्पणी गरेका छन । ‘एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने बादलजी एक महिनापछि पापी पेट पाल्नका लागि सबै कुरा बिर्सेर उतै लाग्नुभो’.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि विभाजन भएको नेकपामा चुनाव चिन्ह र आधिकारिकताको विवाद चर्किंदै गएको बेला नेकपा ओली समूहका नेता महेश बस्नेतले आफूहरूले सुर्य चिन्ह नपाएपनि फरक नपर्ने बाएका छन् । आइतबार एक टेलिभिजनसँग कुरा गर्दै बस्नेतले आफ्नो समूह जुनसुकै चिन्ह लिएर.....
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा काठमाडौंका सचिव हिमाल शर्माले प्रधानमन्त्री केपी शर्माले घरमा आगो लगाएर खरानीको व्यापार गरेको टिप्पणी गरेका छन्। प्रचण्ड–माधव नेकपाको काठमाडौं कमिटीले गरेको बृहत सभामा शर्माले भने, ‘घरमा झगडा हुन्छ। तपाईले घरमा आगो लगाएर खरानीको व्यापार.....
काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा तलसम्म गहिरिँदै छ। विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन्। धेरैजसो जिल्ला कमिटीका पदाधिकारी प्रचण्ड–नेपाल समूहमा देखिएका छन्। प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला.....
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा उनी अल्पमतमा देखिएका छन् । झापा जिल्ला कमिटीमा १ सय ७७ मध्ये ३५ प्रतिशत मात्रै उनी पक्षीय नेताहरु रहेका छन् । ओली निकट नेताका अनुसार केही नेताहरु केही दिन हेर्ने पक्षमा छन् । 'काेही सूर्य चिन्ह जसले पाउँछ उतै जाने तरखरमा छन भने केही नेताहरु अझै सम्म.....
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको रक्षाका लागि दुवै अध्यक्षको प्रतिवेदन स्थगित गर्न आग्रह गरेका छन्। सचिवालय बैठकको पूर्वसन्ध्यामा पोखरेलले दुवै प्रतिवेदन स्थगित गर्न आग्रह गरेका हुन्। आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष.....
चितवनको राप्ती नगरपालिकामा नेकपा कार्यकर्ता भेलामा बोल्दै गर्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध शनिबार नाराबाजी भयो। भेलामा उनले आफ्नो कुरा राख्दैगर्दा प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए। कार्यक्रम सकेर शनिबार नै बास बस्न मलेखु पुगेका पाण्डेलाई आइतबार.....
काठमाडौं, कार्तिक २५ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका.....
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो १६ बुँदे विरोधपत्रमाथि आइतबार भएको छलफल सहमतिउन्मुख भएपछि सभापति शेरबहादुर देउवाको तारिफ गर्दै भने, ‘कम्तिमा तपाईँ केपी ओलीजस्तो त हुनुहुन्न । बैठक राख्नुभयो, हाम्रा कुरा सुन्नुभयो, तपाईलाई धन्यवाद छ ।’ पौडेलले गरेको देउवाको तारिफसँगै.....