काठमाडौं । सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला? बढीमा ३–४ पटक। दोलखा जिल्लाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन्। जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन्। त्यही दिन बेलुका.....
एजेन्सी : भनिन्छ माया अन्धो हुन्छ । माया जो कसैसँग जतिबेला पनि बस्न सक्छ । यो चीजलाई सावित गरिरहनु पर्दैन । आज हामी गोरखपुरमा भएको एक महिलाले गरेको एकतर्फी मायाको बारेमा बताउन जाँदैछौ । त्यहाँकी एक २ बच्चाकी आमाले आफ्नै देवरलाई माया गरेकी छिन् । देवर र उनको उमेर आधाले फरक छ । महिलाका पतिको निधन भएको ५ वर्ष.....
एजेन्सी : एक महिला धेरै समयबाट धनी ब्वाइफ्रेन्डको खोजीमा थिइन् । यसको लागि महिलाले एक डेटिङ कम्पनीको महंगो सदस्यता लिइन् । धेरै समयसम्म कम्पनीले सहि पार्टनर नभेटेपछि उच्च अदालतमा मुद्दा हालेर आफ्नो खर्च फिर्ताको माग गरिन् । उच्च अदालतले डेटिङ एजेन्सीलाई महिलालाई धो का दिएको ठहर गर्दै १८ हजार १०० युरो.....
बिर्तामोड, भदौ २३। झापा गाउँपालिका २ को कनकाईमाइको तटमा अनौठो अंजङ्गको माछा फेला परेको छ । स्थानीय भाषामा बगाह जातको २५ किलो तौलको यो माछा स्थानीय अशोक मुखिया र उनको परिवारले खोलामा सोमवार दिउँसो फेला पार्नुभएको हो । उक्त माछा हालसम्म गाउँपालिकामामै फेला परेको ठूलो माछा भएको झापा बजार व्यवस्थापन समितिका.....
बुटवल, बैशाख २३ : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित अस्पतालमा नाचेर दिन कटाउँछन्। गत बिहीबार आइसोलेसनमा भर्ना गरिएका २५ वर्षीय ती युवामा शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। ती युवा अस्पतालमै नाचेको भिडियो नै सार्वजनिक.....
काठमाडौँ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि 'नमस्ते ट्रम्प' नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई'हात जोडेर गुजरातको अ'हमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर 'नमस्ते' गरे । तर त्यसबेला सम्म भारतमा को रोना भा'इरसको सं क्रमण फैलिसकेको थिएन । जब विश्वभर.....
एजेन्सी, १२ मंसिर । प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्। नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ। भाउ बढेर एक किलोकै २३० रुपैयाँ पुगिसक्यो। प्याजको भाउ बढेको नेपालमात्र भने होइन। छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ। भारतको पश्चिम बंगालस्थित.....