संस्कृतमा वस वसनीय धातुमा स्टोन प्रत्यय लगाएर वास्तुशास्त्र बन्छ । मानिसको स्वभाव र आवासीय क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । वास्तु विशाल शास्त्र हो । वास्तु शास्त्रभित्र ललितकला, चित्रकला, काष्ठकला, ताम्रकला, धातुकला लगायत १६ कलाहरु पर्छन् । हामीले ताम्रकला, चित्रकला, काष्ठकला देख्छौं.....