एजेन्सी : भारतमा कोरोना भाइरसविरुद्ध खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप अभियान सुरु भएको दिन शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामीको मृत्यु भएको हो । त्यस्तै उत्तर प्रदेशको मुरादाबादमा पनि पहिलो दिन नै कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको छ । उनको खोप लगाएको भोलिपल्ट.....
फ्रान्स । आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड.....
युएई - संयुक्त अरब ईमिरेट्स (युएई) मा १ मार्च २०२० अघि भिसाको म्याद सकिएर अवैधानिक भएकाहरु बिना जरिवाना स्वदेश फर्कन पाउने समय थपिएको छ। त्यस्ता आप्रवासीहरु आगामी डिसेम्बरसम्म विना जरिवाना स्वदेश फर्कन पाउने भएका हुन्। युएई सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासीलाई बिना जरिवाना स्वदेश फर्कन पाउने समय.....
काठमाडौं : मलेसियामा एक नेपाली युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली मुलकी युवतीको छु'रा हानी ह'त्या गरेका छन् । मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छु'रा हानी भारत सिक्किमकी युवतीको ह'त्या गरेको मलेसियन प्रहरीले जनाएको छ । ह'त्या हुनेमा भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगर रहेकी.....
एजेन्सी : जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपति बनेका हुन् । महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडेनले जित हात पारेका छन् । जसले बाइडेनलाई.....
काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले को रोना महामारी नियन्त्रणमा पहिलो कदम चाल्ने घोषणा गरेका छन्। केही बेरअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका विज्ञसँग सल्लाह गरिरहेको बताए। मृत्यु भइसकेकालाई.....
न्यूयोर्क- न्युयाेर्क टाइम्समा प्रकाशित एक रिपाेर्टका अनुसार अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफ्नो बैँक खाता चिनियाँ बैँकमा भएकाे स्वीकार गरेका छन्। याे खातामार्फत् ट्रम्पले इन्टरनेशनल हाेटलकाे म्यानेजमेन्ट नियन्त्रण गर्ने गर्दछन्। सन् २०१३ देखि २०१५ का बीचमा उक्त बैँक खाताबाट स्थानीय करकाे.....
हङकङ- हङकङकाे विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार भन्दा बढी रोजगारी कटौती गर्न लागिएको जनाएको छ। को रोना भाइरसको म हामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्। रोजगारीबाट हटाउन लागिएका.....
एजेन्सी : अमेरिकाको अलास्का राज्यमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। अलास्काको स्याण्ड प्वाइन्टनजिक गएको भूकम्पका कारण ४ फिटसम्मको सुनामी आएको राष्ट्रिय सुनामी चे तावनी केन्द्रले जनाएको छ। केन्द्रका स्कट लांगलेले अलास्काको ५ सय माइल तटीय क्षेत्रमा सुनामीको सम्भावनाबारे निगरानी गरिरहेको जनाएका.....
ब्रसेल्स, कार्तिक ३ । अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको ह त्या गरेकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीलाई उद्धृत गर्दै पत्रकार रविचन्द्र भट्टराईले बताए। दुई बालिकाहरु नौ र तीन.....