विदेशमा नेपाली समुदाय

पोर्चुगलमा सडकमै सुत्छन् नेपाली, घरपरिवारबाट समेत पाउन छाडे साथ

पोर्चुगलमा सडकमै सुत्छन् नेपाली, घरपरिवारबाट समेत पाउन छाडे साथ

November 26, 2019

लिस्बन, पाेर्चुगल - नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीको छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । नेपालीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो.....