व्यंग्य सम्बाद

सलहसँग अन्तर्वार्ता

सलहसँग अन्तर्वार्ता

June 29, 2020

पत्रकार : तपाईँहरू कहाँबाट आउनुभएको? सलह : अफ्रिकाबाट। पत्रकार : कति सङ्ख्यामा आउनुभएको छ? सलह : त्यस्तै तीन लाख जति आएका छौँ। अनुकूल भयो भने थप अरू पनि आउन सक्छन्। पत्रकार : नेपाल किन आउनुभयो? सलह : यहाँको हावापानी राम्रो छ, जीविकोपार्जनको लागि उपयुक्त वातावरण छ र हिमाली वातावरणले शान्ति पाइएला भन्ने ठानेर.....