शेयर गर्नुहोस्

बिदा शुरुभयो, बालवालिकालाई घरबाहिर जान नदिनुस् : शिक्षा मन्त्रालय

बिदा शुरुभयो, बालवालिकालाई घरबाहिर जान नदिनुस् : शिक्षा मन्त्रालय

March 17, 2020

काठमाडौं, चैत्र ४ गते । सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अ नावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो । परिक्षा समाप्त भएपछि अर्को शै'क्षिक सत्र शुरु नहुन्जेल सम्म.....