काठमाडौं । सडक विभागले धुलिखेल–सिन्धुली–बर्दिबास सडक मर्मतको ठेक्का तोड्न सूचना निकालेको छ। ठेकेदार कम्पनीहरुले तोकिए अनुसार काम नगरेको भन्दै सडक विभागले सार्वजनिक सूचना निकालेको हो। आयोजनाले पटक–पटक लिखित तथा मौखिक निर्देशनमार्फत आग्रह गरेको भए पनि लामो समयसम्म निर्माण कार्य नगरेको भन्दै ठेक्का.....
सिन्धुली, मंसिर २९ । तीनपाटनहुँदै सिन्धुलीमाढीबाट उदयपुरको कटारीसम्मको सडकलाई पक्कि गरिने भएको छ । बागमती प्रदेश सरकारको बजेटमा सो सडक पक्की गर्न लागिएको हो । बुद्धचोकबाट जिर्गा खोलासम्मको करिव १५ किलोमिटर सडक पहिलो चरणमा पक्की गरिने कार्यक्रम रहेको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास.....
काठमाडौं: सत्तारुढ नेकपाका नेता गोकुल बाँस्कोटाले केपी ओलीलाई हात्तीको संज्ञा दिदै पार्टीका केही बरिष्ठ नेपालहरुले नाङलो ठटाएर हात्तीलाई त्रसाउन खोजेको आरोप लगाएका छन । पार्टी भित्र आन्तरिक कलह जारी रहेको समयमा शक्ती प्रदर्सनका रुपमा ओली पक्षले मोरङमा आयोजना गरेको प्रदेस स्तरीय युवा भेलालाई शनिवार.....
काठमाडौं, मंसिर १८ । तनहुँको बुल्दीखोला पुल उद्घाटनसम्बन्धी विवाद देशैभरि चर्चाको विषय बनेको छ । निर्माण सकिएको २ वर्षपछि कसले उद्घाटन गर्ने भन्ने दुई नेताको टकराव र प्रतिष्ठाको लडाईंले व्यास नगरमा ठूलै तरंग आयो । नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकअन्तर्गत बुल्दीखोलामा पुल.....
काठमाडौं, मङ्सिर १२ । नेपाल एयरलाइन्सले विदेश यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा चार घन्टाअघि नै एअरपोर्ट पुग्न आग्रह गरेको छ। कोभिड-१९ का कारण थप जाँच गर्नुपर्ने भएकाले उडान समयभन्दा चार घन्टाअघि नै एअरपोर्ट पुग्न एयरलाइन्सले आग्रह गरेको हाे। सामान्य अवस्थामा उडान समयभन्दा तीन घन्टाअघि एअरपोर्ट.....
काठमाडौं, मङ्सिर १२ । दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ तंककारी ह मलामा परी मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृत्यु भएको हो। जम्मु कश्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर ह मला भएको र अस्पताल लैजाँदै.....
काठमाडौं, मङ्सिर १० । कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको नेपालस्थित कतारको राजदूतावासले जनाएको छ । कतार दूतावासले विज्ञप्ति जारी गरी कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट कतारमा आवश्यक पुलिसमा.....
महोत्तरी : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । कटुवालका अनुसार पुर्वमा वडा नम्बर १ को.....
बुटवल : मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका.....
सिन्धुली, कार्तिक २८। बिपि राजमार्ग अन्तर्गत मुल्कोट बजार घुम्तीमा आज बिहान मोटरसाइकल र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको बा १४ च १४७२ नम्बरको कार र सोही स्थानमा चल्ने मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो। प्रहरीका.....