काठमाडौँ, माघ ३ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो। मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए। स्रोतका अनुसार विवाह काठमाडौँमा.....
काठमाडौं, कात्तिक २२ । काठमाडौं शहरको कुनै व्यस्त चोकमा ट्राफिक प्रहरीको पोशाकमा कसैले गीत गाइरहेको देखेर तपाईँ बाटो वा अन्य कुनै ठेगाना सोध्न जानुभयो भने तपाईंले जवाफ नपाउन सक्नुहुन्छ । नरिसाउनुहाेस् यी डमी ट्राफिक प्रहरी हुन् । सक्कली ट्राफिक प्रहरीले तपाइँलाइ सहयाेग गर्नेछन् । अहिले ट्राफिक नियमबारे.....
सिन्धुली, असोज २४ । रोटर्याक्ट क्लब सिन्धुली गढिले शनिबार सिन्धुलीको कमलामाइ ४ मा रहेको रक्तमाला मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष सुजिता खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साइकल क्लब सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीका गरि करिब दुई दर्जन नागरिकको.....
सिन्धुली, असोज २३ । यहि असोज १६ गते बिहान २ः ३० बजे कमलामाई नगरपालिका वडा नम्बर २ चियाबारीमा पुष्पा भुजेलको र हस्यमय मृ त्यु भयो । मृ तक । पुष्पाको माईति पक्षले पुष्पाको ह त्या गरीएको भनिरहेको छ । यता श्रीमान पक्षले आ'त्मह'त्या नै गरिएको भनि दाबि गरीरहेको छ । पुष्पा र गोपि बिच प्रेम सम्बन्ध भई गत असार २६ गते.....
सिन्धुली, असोज २१ । सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृत्यु प्रकरण रहस्यमय बनेको छ। परिवार र आफन्तले उनको मृत्यु अ स्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्। गएको असोज १६ गते राति आफ्नै घरमा सलको पा सो लगाई आ त्मह त्या गरेकी भनिएकी भुजेलको श वसमेत माईति.....
काठमाडौं, असोज १९ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग क्यासिनो ‘किङ’ भनेर चिनिने दरबारमार्ग क्षेत्रका ‘गुन्डा नाइके’ बलराम सापकोटा ‘बले’विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। एक वर्ष लामो अनुसन्धानपछि सोमबार बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्दा लगेको महानिर्देशक रुपनारायण.....
काठमाडौं,असोज १९ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो । अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा.....
काठमाडौँ, असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ३०औंँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोजित.....
काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य 'महजोडी'ले कुलमान घिसिङलाई पुन नियुक्ती गर्नु पर्ने माग गरेका छन् । मदनकृष्णले सोमबार सामाजिक सञ्जाल फेसबुकमा ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्,.....
काठमाडौं, भदौ २१ । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा ए सिड पी डित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् । मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । ए सिड प्र हारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी.....