सिन्धुली : सिन्धुली जिल्ला नेपालको बागमती प्रदेशमा रहेको पुर्बी पहाडी र भित्री मधेसमा पर्ने जिल्ला हो। सिन्धुली प्राकृतिक सम्पदा तथा धार्मिक स्थलहरु र संस्कृतिले धनी जिल्ला मानिन्छ। नेपालको सबैभन्दा सुन्दर सडकमार्ग (बिपि राजमार्ग) पनि सिन्धुली जिल्लामै पर्दछ ।त्यसैैैगरि जुनार खेेेतीको लागि पनि प्रसिद्द.....
दीपक श्रेष्ठ, हरिहरपुरगढी - सिन्धुली। मल्लकालीन समयमा मध्य तराईबाट पनौतीहुँदै काठमाडौँ निस्कने प्रमुख पैदल मार्गको रुपमा रहेको थियो, हरिहरपुरगढी । महेन्द्र राजमार्गको निर्माणपछि यो मार्ग ओझल पर्दै गयो । ब्यापारका लागि पनौती, बनेपा, भक्तपुरबाट हरिहरपुरगढी नजिकैको बसेरी गाउँ पुगेका नेवार समुदाय पनि.....
कात्तिक २७, सिन्धुली । सिन्धुलीगढी घुमेर हेर्दा कतिमा राम्रो दरबार... यो गीत सुनेर सिन्धुलीगढी पुग्नेहरु धेरै छन तर त्यहा त्यस्तो राम्रो दरबार भने अहिले छैन तर निकट भविश्यमै सिन्धुलीगढीमा दरबार भने बन्दै छ । नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुलीगढीमा युद्ध संग्रहालय.....
कार्तिक ७, सिन्धुली । ऐतिहासिक नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई पहिलोपटक अंग्रेज सेना लाई हराएको किल्लाको रुपमा रहेको सिन्धुलीगढीमा कार्तिक २४ गते बिजय उत्सव मनाइने भएको छ । बुधबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा कमलामाई नगरपालिकाले कात्तिक २२, २३ र २४ गते ऐतिहासिक.....
असोज १६, सिन्धुलीगढी । इष्ट इन्डिया कम्पनीका फौजलाई गो*र्खा*लीले परास्त गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले चित्रकला शिविरको आयोजना गरी बुधबार विजय दिवस मनाएको छ । विक्रम संवत १८२४ असोज १५ गते कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सघाउन आएको २४ सय अंग्रेज फौजलाई गो*र्खा*लीेले सिन्धुलीगढीमा परास्त.....
काठमाण्डौं। ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले राष्ट्रियस्तरको एकिकरण संग्राहलय बनाउने निश्चित भएको छ । सरकारले यसैपालि निर्माण सम्पन्न गर्नेगरी विनियोजन गरेको बजेटबाट नेपाली सेनाले आगामी ९ महिना भित्र संग्राहलय बनाउने जानकारी गराएको हो । आज रक्षा मन्त्रालयमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर.....
सिन्धुलीगढी । नेपालको ऐतिहासिक स्थल मध्यको एक सिन्धुलीगढिमा नेपाली सेनाले एकीकरण संग्रहालय निर्माण गर्ने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्बोधन गरेको पुर्ण पाठमा नेपाली सेनाले सिन्धुलीगढीमा संग्राहलय बनाउने लेखिएको छ । नागरिक सेना सहयोग अभियान अन्तर्गत यसपाली सिन्धुलीगढिमा एकिकरण संग्राहलय.....
सिन्धुलीमाढी, जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लाको करिब १५ सय हेक्टर जमिनमा जुनार खेती लगाइन्छ, विशेष गरेर सिन्धुलीको जलकन्या, रतनचुरा, मझुवा, तिनकन्या, भुवनेश्वोर क्षेत्रमा जुनार खेती गरिन्छ । यस क्षेत्रमा उत्पादन हुने रसिलो जुनारको माग देशैभर हुने गर्दछ । जुनार खेती लगाइने ठाउँको मौसम हावापानीको.....