सिन्धुली, मङ्सिर ०७ । लामाे प्रयत्नपछि आजदेेेखि सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण ल्याब संचालनमा आएको छ । आइतबारदेखि नियमित परीक्षण गरिने साे प्रयोगशालामा एक पटकमा ९६ नमूना स्वाब परीक्षण गर्ने क्षमता रहेकाे छ । कमलामाइ नगरपालिका ६ स्थित शिवनगरमा रहेकाे भूसंरक्षण कार्यालयकाे भवनमा पिसिआर मेसिन.....
काठमाडौं, कार्तिक २२ । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। हाल.....
काठमाडौं, कार्तिक २१ । चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। गजुरेलको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उनी उपचाररत सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल स्रोतले जानकारी दिएको छ। 'उहाँलाई आइसियूमा नै राखिएको छ। तर उहाँको अवस्था बिहानको भन्दा सुधार भएको छ,' अस्पताल.....
मोरङ । आर्थिक पाटो कमजोर देखेर अस्पतालले उपचार गर्न नमानेपछि मोरङमा एक कोरोना संक्रमित महिलाले आ'त्मह'त्या गरेकी छिन् । मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय महिलाले आ'त्मह'त्या गरेकी हुन् । नियमित डायलाइसिसका क्रममा को रोना संक्रमण पनि पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा.....
काठमाडौं, असोज १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि दुवैको शुक्रबार स्वाव संकलन गरिएको थियो । विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन् , “हिजोको पीसीआर परीक्षणबाट ममा.....
काठमाडौं, असोज १५ । बाँकेमा कोरोनाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार कोरोना संक्रमितको उपचारमा खटिनुभएका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो.....
काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन्। ‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या.....
सर्लाही, जेठ १९ । सर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको छ । सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षण गर्दा कविलासी नगरपालिकाको अगर्वा क्वारेन्टाइनमा रहेका ३६ जना र हरिपुर.....
दैलेख, जेठ १७ । दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका.....
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन् । कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने उनको भनाइ थियो.....