काठमाडौ । ओमानी पर्वतारोही महिला नादिरा अल हार्थी नेपालको अमादब्ल्म हिमाल (६८१२ मि.) आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छिन् । नादिराले सन् २०२१ जनवरी १४ मा अमादब्ल्म हिमालको सफलतापूर्वक आरोहण गरेकी हुन् । उक्त हिमाल चढ्ने पहिलो अरबी महिला बन्न सफल भएकोमा नादिरा अल हार्थीलाई नेपाली राजदूतावास ओमानले.....