काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह )का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको दाबी गरेका छन् । आइतबार नेकपा प्रवास कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट शब्दबाट घृणा हुने बताए । उनले २०५१.....
काठमाडौं, पुस १९ । छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो। ‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका.....
काठमाडौं, असोज १६ । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै भएको बताएका छन्। विश्वविद्यालय सभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले यस्तो बताएका हुन्। त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त नालान्दा, अक्सफोड.....
वीरगंज, असोज ११ । चीनले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन भएको छ । आइतवार नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनबाट सीमा अतिक्रमण गरिएको भन्दै अतिक्रमणविरूद्ध प्रदर्शन गरेका हुन् । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ लिमीको भूमि अतिक्रमण गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेको.....
काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन्। ‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या.....
चेन्नई,असोज ९ । दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी ७४ वर्षका थिए । अगस्ट ४ मा को रोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना.....
काठमाडौं, असोज ७। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई पाखेको संज्ञा दिएका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो.....
काठमाडौं, असोज ६ । नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका.....
काठमाडौं, असोज ५ । हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । उनले हिमाल आरोहणमा.....
काठमाडौं, असोज ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठनबारे सचिवालयमा.....