BREAKING NEWS

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

October 11, 2020

काठमाडौं, असोज २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि.....

अपहरण आरोपमा लिखु-तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ

अपहरण आरोपमा लिखु-तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ

August 14, 2020

काठमाडौं, साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । प्रहरीले आज उनलाई अ पहरण तथा शरीर ब'न्धक सम्बन्धी आरोपमा मन्थलीवाट प्रहरीले पक्राउ गरेको हो । उपभोक्ता समितिका दर्पण घिसिङलाई अ पहरण गरी ब'न्धक बनाएर चेकमा ज'बर्जस्ती हस्ताक्षर गर्न लगाएको आरोप उनीमाथि.....

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा १२७

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा १२७

August 13, 2020

काठमाडौं, साउन २९ । बिहीबार नेपालमा थप ५२५ जनामा को रोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा को रोना संक्रमण पुष्टि भएको छ । काठमाडौं.....

पास बन्द : काठमाडौं आवतजावतमा पूर्ण रूपमा रोक

पास बन्द : काठमाडौं आवतजावतमा पूर्ण रूपमा रोक

August 13, 2020

काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आउन-जान गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका.....

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

August 12, 2020

काठमाडौं, साउन २८ । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दस हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस.....

झापामा अस्पतालले उपचार गर्न नमान्दा दुई जनाको मृत्यु

झापामा अस्पतालले उपचार गर्न नमान्दा दुई जनाको मृत्यु

August 12, 2020

झापा, साउन २८ । झापाका अस्पतालले पिसिआर रिर्पोट बिना बिरार्मी भर्ना गर्न नमानेपछि एक किशोरको अस्पताल घुमाउदा घुमाउदै मृ त्यु भएको छ । कनकाई नगरपालिका पाँच बेनुबाजाका १७ वर्षीय रोशन मुखियाको मंगलवार विहान छ बजे मेची अस्पताल भद्रपुरमा मृ त्यु भएको हो । चार दिन अगाडि फुटबल खेल्दा लडेर सामान्य घाइते भएका.....

भदौ १५ गतेसम्म हवाई-उडान र लामो दुरीको यातायात सञ्चालनमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

भदौ १५ गतेसम्म हवाई-उडान र लामो दुरीको यातायात सञ्चालनमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

August 10, 2020

काठमाडौं, साउन २६ । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेसम्म हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । मन्त्रिपरिदको सोमबार साँझ बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि साउन.....

गोंगबुमा महिलाको टाउको नभएको अवस्थामा श’व फेला

गोंगबुमा महिलाको टाउको नभएको अवस्थामा श’व फेला

August 9, 2020

काठमाडौं, साउन २५ : गोंगबु बसपार्कनजिक एक महिलाको ह'त्या भएको छ । सुटकेसभित्र टा उको नभएको अवस्थामा आज विहान श'व फेला परेको हो । प्रहरीका अनुसार तीन सय मिटर पर ह'त्या गरिएकी महिलाको श ब का'टिएको अवस्थामा फेला परेको छ । वि भत्स तरिकाले ह'त्या भएको प्रारम्भिक अ नुसन्धानमा देखिएकाले अनुसन्धान भैरहेको प्रहरीले.....

काठमाडौंमा श्रीमती र छोरीमाथि थिनर प्रहार

काठमाडौंमा श्रीमती र छोरीमाथि थिनर प्रहार

August 6, 2020

काठमाडौं, साउन २२ गते । काठमाडौं महानगरपालिका ६, चुच्चेपाटीमा घरायसी झ'गडा हुदा श्रीमानले हा नेको 'थि'नर' लागेर श्रीमती र छोरी घाइते भएका छन्। मकवानपुर जिल्ला स्थायी घरभई चुच्चेपाटमा डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफागर्न प्रयोग हुने र'सायन बिहीबार साँझ श्रीमतीमाथि प्र हार गरेका थिए। आफ्नो श्रीमतीलाई.....

भोलिदेखि सवारी साधनमा जोर-विजोर प्रणाली लागू

भोलिदेखि सवारी साधनमा जोर-विजोर प्रणाली लागू

August 5, 2020

काठमाडौं, साउन २१। सरकारले भोलिदेखि  काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस सं क्रमणको जो'खिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । सरकारले.....