काठमाडौं, भदौ ११ । बिरगंजमा एक गर्भवती महिलाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृ त्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी बारा जिल्लाको महिलाको बिहिबार बिहान मृत् यु भएको हो । बारा हर्दियानिवासी २३ वर्षीया महिलाको आज विहान मृ त्यु भएको हो । महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो.....
काठमाडौं, भदौ ६ । काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६ जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उनका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका.....
काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बिहीबार १८२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृ.....
सिन्धुली, भदौ ५ । सिन्धुलीमा थप ७ जनामा कोरोना देखिएको छ । स्रोतका अनुसार सिन्धुलीबाट एक हप्ता अगाडि कोरोना चेकजाँचका लागि हेटौंडा पठाइएको स्वाबको कोरोना रिपोर्टमा ७ जनामा कोरोना देखिएको हो । परीक्षणका लागि २४५ जनाको स्वाब पठाइएकोमा सात जनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले बतायो तर त्यसको पुरा बिबरण भने.....
काठमाडौं, भदौ २। मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा को रोना सं क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै २०५ जना संक्रमीत भेटिएका छन् । योसँगै.....
काठमाडौं, साउन २९ । सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले स्वा ब परीक्षण गर्न दिएकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट.....
ललितपुर, साउन २८ : ललितपुरको पाटन अस्पतालमा उपचाररत फेरि अर्की महिलाको कोरोना भाइरसबाट मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार ज्यान गुमाएकी ३८ वर्षीया महिला धनुषा जिल्ला जनकपुरकी हुन् । उनी साउन १८ गते अस्पताल भर्ना भएको पाटन अ स्पतालले जानकारी दिएको छ। अस्पताल स्रोतका अनुसार संक्रमीत.....
काठमाडौं, साउन २७ : काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। मङलबार थप १३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका ११० , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा.....
सिन्धुली,साउन २६ । सिन्धुलीमा एकैदिन छ जनामा काराेना संक्रमण पाइएपछि सिन्धुली अस्पतालका इमर्जेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरिएकाे छ । प्रादेशिक अस्पताल हेटौंडामा गरिएकाे कोभिड १९ परीक्षणमा सिन्धुलीका छ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियाे । ६ जना मध्ये ४ जना नेपाली सेनाका जवान रहेका छन् भने अन्य.....
काठमाडौं, साउन २५ । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रीफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको जम्मा संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३.....