काठमाडौं, भदौ १२ । बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ। 'आफ्नो स्वास्थ्यका.....
एजेन्सी, भदौ ११ । जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ । जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व अर्थात शुन्य दशमलब शुन्य पाँच.....
काठमाडौं, भदौ १० । उत्तर कोरियाली नेता किम जोङ् उनले कोरोना भाइरसको सम्भावित बि पत्ती विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । सत्तारुढ मजदुर पार्टीको तेश्रो उच्चस्तरीय सम्मेलनमा सहभागी भएका नेता किमले मुलुकमा कोरोना भाइरस संक्रमणको म हामारीले उग्ररुप लिनसक्ने भन्दै यस्तो आग्रह गरेका.....
फिलिपिन्स, भदौ ८ । फिलिपिन्सको दक्षिण टापुमा आ त्मघाती वि स्फोट हुँदा कम्तिमा १० जना मा रिएका छन् । अरु दर्जनौँ घाइते भएका छन् । मुस्लिम वाहुल्य क्षेत्र सुलुस्थित जोलोमा सोमबार यस्तो घटना भएको हो । जहाँ सरकार समर्थित सुरक्षा फौज अबु सयीफ समूहसँग लडिरहेको छ । घटनास्थलमा पहिलो वि स्फोटमा पाँच सिपाही र चार.....
काठमाडौं, भदौ ६ । दक्षिण कोरियाले को रोना सं क्रमणका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । को रोना भाइरसको सं क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको स्वास्थ्य मन्त्री पार्क नेउङ हुले जनाएका छन् । दक्षिण कोरिया सरकारले सार्बजनिक ठाउँहरुमा भेला हुन, रात्रीकालिन.....
काठमाडौं, भदौ १। सरकारले विदेशबाट नेपालीको उद्धारका लागि भोलिबाट तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड १९ सं कट व्यवस्थापन सञ्चालन केन्द्र - (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उ द्धार उडानहरु तत्काल स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले.....
दुबई, साउन ३२। युएईको आबुधाबीस्थित नेपाली दूतावासले नेपाल फर्कन विभिन्न माध्यमबाट नाम टिपाएका नेपालीहरुलाई उद्दार गर्न नेपालि सहित विभिन्न पाँच वटा विभिन्न एयरलाइन्स मार्फत १५ तय भएको जानकारी दिएको छ । दूतावासले उक्त जानकारी दिदै आफुलाई पायक पर्ने स्थानमा एयरलाइन्सको आधिकारिक टिकट काट्ने ठाउँमा.....
एजेन्सी, साउन ३२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृ त्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछी उनलाई हिजो मात्रै न्यूयोर्क सिटीको अस्पातालमा भर्ना गरिएको थियो । उनलाई के रोग लागेको थियो भन्ने खुलाइएको छैन । राष्ट्रपति.....
काठमाडौं, साउन २७ । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल सं क्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार एक.....
एजेन्सी, साउन २२ : सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित गरेका थिए । फेसबुकले ट्रम्पको उक्त दाबीलाई “कोरोना सम्बन्धी अहितकर झुठो.....