काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ । क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा स्थानीय अदालतको आदेशअनुसार सो विमान कब्जा गरिएको हो । समाचार एजेन्सीहरुका.....
युएई । शारजाह स्थित एयर अरेबियाले जनवरी १८ देखि शारजाह देखी कतारको राजधानी दोहा सम्म ३ वर्ष पछि पुनः दैनिक उडान सुरु गर्ने घोषणा गरेको छ। सन् २०१७ मा कतारसँगको सम्बन्धमा युएईले लगाएको प्रतिबन्ध हटाएको पछिल्लो सम्झौता पछि यो नै युएई देखी कतार पहिलो फ्लाईट हुने भएको छ । यात्रुहरूले एयर अरेबियाको वेबसाइट.....
काठमाडौं । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ। कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि जापान सरकारले विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने घोषणा बुधबार गरेका छन्। जापानले.....
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । उनले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतको इजलासमा बहसमा आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् । संविधानसभा मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अदालत बाहिर प्रतिनिधि सभा विघटन ठिक भएको र अरुलाई.....
काठमाडौं । साउदी अरबले साढे तीन वर्षअघि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । कुवेतका विदेशमन्त्री अहमद नासिर मोहम्मद अल सबाहका अनुसार मंगलबारदेखि हुन लागेको गल्फ कोअपरेसन काउन्सिलको शिखर सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरब कतारमाथिको नाकाबन्दी हटाउन तयार भएको हो । साउदी अरबका हुने उक्त सम्मेलनमै.....
काठमाडौँ, पुस १९ । साउदी अरेबियाले गत डिसेम्बरमा दई सातासम्म लगाएको अन्तर्राष्ट्रिय उडान र बोर्डरहरूमा लगाएको अस्थायी प्रतिबन्ध समाप्त गरेको छ । साउदी अरबले धेरै देशहरूमा परिवर्तित प्रकारको कोभिड-१९ फेला पारेपछि सावधानीका रूपमा गत डिसेम्बरमा लगाइएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको जानकारी साउदीको.....
काठमाडौं : ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणि थापाले बताएका छन् । त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको.....
दुबई - संयुक्त अरब ईमिरेट्स (युएई) ले बेलायतसहित युरोपेली मुलुकहरूमा द्रुत रूपमा फैलिईरहेको नयाँ स्वरुपको कोरोना भाईरसका सिमित केसहरु फेला परेको जनाएको छ। युएईको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले विदेशबाट आएका केही व्यक्तिमा कोरोना भाईरसको नयाँ स्वरुप देखा परेको जनाएको हो।.....
यूएई । यूएई सरकारले नयाँ वर्ष २०२१ को अवसरमा भिजिट भिषामा रहेका पर्यटकहरुलाई एक महिना भिषा समय अवधि थप गरिदिने निर्णय गरेको छ। यूएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मुहम्मद बिन रासिद अल मक्तुमले भिषा समय अवधि कुनै प्रशासनिक शुल्क विना आजदेखि एक महिना थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीलाई.....
सिन्धुपाल्चोक, पुष १२ । प्रधानमन्त्री केपी ओलीले भर्खरै मात्र युवा तथा खेलकुदमन्त्री बनाएका दावा तामाङ तनावमा परेका छन् । ओली समुहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकले केन्द्रमा सिफारिस गरेको छ । नेकपा औपचारीक रुपमा.....