बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्ताव पारित भएको असोज २० गतेलाई कालो दिनका रुपमा मनाउने नेपाली कांग्रेस रुपन्देहीले निर्णय गरेको छ । मंगलबार प्रदेश सभा बैठकबाट दुई तिहाई बढी मतले दाङ राजधानी बनाउने प्रस्ताव पास गरेपछि नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर राजधानी.....
काठमाडौं, भदौ ६ । आगामी चैतमा महाधिवेशन गर्ने सुझावसहित नेकपाको विवाद मिलाउन गठित कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ। शनिबार बिहानैदेखि बालुवाटारमा बसेको कार्यदलको बैठकपछि अपराह्न अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ। कार्यदलका एक सदस्यका अनुसार प्रतिवेदनमार्फत कार्यदलले महाधिवेशनको.....
काठमाडौँ , साउन २५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा १ हजार ४४ जना संक्रमित भेटिएका छन् । तीमध्ये आठसय ६ जना सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा आठसय २२, ललितपुरमा एकसय.....
काठमाडौँ : बैैैशाख ६ । इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो । ‘ट्याङकर शुक्रबार नै पम्पमा पुर्याइएको थियो । प्रहरीले.....
चैत २४, काठमाडौ । अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको ए पि सो ड बाट उनी टप २० मा सुरक्षित भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि.....
मरिण, सिन्धुली ।सिन्धुलीको मरिण गाउपालिकाले लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गर्ने श्रमिक परिवारलाई राहत वितरण गर्ने भएको छ । गाउपालिकाको शनिवार बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्याला मदजुरी गरेर गुजरा गर्ने श्रमिक परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो । राहत वितरणमा समन्वय गर्न.....
काठमाडौं, ०५ चैत : कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा सरकारले रोक लगाउने भएको छ। मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णय गरेको.....
चैत २, काठमाडौं : २०६९ साल मंसिर १ राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झा पड हान्ने पदम कुवँर प क्राउ परेका छन्। शनिबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरबाट उनी प*क्राउ परेका हुन्। सुरुमा संसद भवन गेटमै रहेको शौचालयमा.....
चैत्र १, काठमान्डौ । धादिङका हिमेस पन्तले ‘कमेडी च्याम्पियन ’को उपाधि चुमेपछी बिबाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी च्याम्पियनको उपाधि हात पारेपछि ख'ब'पुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न मा*ग गरेका.....
काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् । शनिबार भएको फाइनलमा दुई प्र तिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्या'म्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। कमेडी रियालिटी.....