Uncategorized

सामाजिक दूरी कायम गरी दशैं मनाऔं : राष्ट्रपति भण्डारी

सामाजिक दूरी कायम गरी दशैं मनाऔं : राष्ट्रपति भण्डारी

October 26, 2020

काठमाडौं, कार्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न सबैसँग आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले को रोना भा इरसको जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी.....

अमेरिकामा कोरोना बिरामीलाई रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति

अमेरिकामा कोरोना बिरामीलाई रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति

October 23, 2020

एजेन्सी–राष्ट्रपतीय निर्वाचनको दोस्रो बहस हुनु केहीबेर अघि अमेरिकाको खाद्य तथा औषधि निकाय (एफडीए) ले औपचारिक रूपमा कोभिड–१९ विरूद्धको पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ। नशाहरूमार्फत् दिइने यो औषधि यसअघि ट्रम्प को रोना भाइरसबाट संक्रमित हुँदा प्रयोग गरिएको थियो। एफडीएले.....

लद्दाखमा चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा

लद्दाखमा चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा

October 20, 2020

एजेन्सी : भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ। भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ। भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको.....

आज मिति २०७७ साल कात्तिक ०३ गते सोमबार, आजको राशीफल

आज मिति २०७७ साल कात्तिक ०३ गते सोमबार, आजको राशीफल

October 19, 2020

वि.सं.२०७७ साल कार्तिक ०३ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया,३१ घडी ४४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–विशाखा,१२ घडी ३२ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त अनुराधा.....

दुबईको रसिद अस्पतालमा नेपाली राजदूतको भ्रमण

दुबईको रसिद अस्पतालमा नेपाली राजदूतको भ्रमण

October 18, 2020

दुबई, कात्तिक २ । नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद अस्पतालको भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान सहभागी थिए । त्यहाँ उपचाररत नेपाली बिरामीलाई.....

अबदेखी आफ्नै खर्चमा कोरोनाको परीक्षण र उपचार गर्नुपर्ने

अबदेखी आफ्नै खर्चमा कोरोनाको परीक्षण र उपचार गर्नुपर्ने

October 18, 2020

काठमाडौं, कार्तिक २ । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो। अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ। तर.....

कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकाले पिआर नदिने

कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकाले पिआर नदिने

October 5, 2020

काठमाडौं, असोज १९ ।अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ। युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार यससम्बन्धी नीति ल्याएको बताएको छ। जसमा भनिएको छ - सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट.....

शनिबारदेखि पीसीआर परीक्षण बन्द गर्ने निजी प्रयोगशालाको चेतावनी

शनिबारदेखि पीसीआर परीक्षण बन्द गर्ने निजी प्रयोगशालाको चेतावनी

October 1, 2020

काठमाडौं, असोज १५ । निजी प्रयोगशाला सञ्चालकले प्रयोगशाला सञ्चालन सम्बन्धी विवाद छलफलवाट नटुंग्याए शनिवारदेखि परीक्षण सेवा बन्द गर्ने निर्णय गरेका छन । सरकारले तोकेको शुल्क कार्यान्वयन नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि निजी प्रयोगशाला सञ्चालकको बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले.....

कहिलेबाट मगाउलान् नयाँ श्रमिक खाडी देश र मलेसियाले ?

कहिलेबाट मगाउलान् नयाँ श्रमिक खाडी देश र मलेसियाले ?

September 27, 2020

काठमाडौं, असोज ११ । सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा.....

जापानमा एक यात्रुले छक्याउँदा २१२ यात्रु होटेल क्वारेन्टिनमा

जापानमा एक यात्रुले छक्याउँदा २१२ यात्रु होटेल क्वारेन्टिनमा

September 3, 2020

काठमाडौं, भदौ १८। बन्द भएको ६ महिनापछि सरकारले केही सीमित गन्तब्यमा मंगलबारबाट व्यवसायिक उडान खोल्यो । त्यसमध्येको एउटा गन्तब्य हो, जापानको नारिता । यो गन्तब्यमा बुधबार राति काठमाडौंबाट उडेको जहाजले बिहीबार साँझ २१२ जना यात्रुलाई काठमाडौं ल्यायो । नारिताबाट जहाज चढ्ने बेला प्लेनमा सबै जना पीसीआर परीक्षण.....