VIDEO

यूएईमा तीन महिनादेखि अलपत्र : ४० पटक दूतावास धाउदा सहयोग नपाएपछि आँखाभरि आँसु

यूएईमा तीन महिनादेखि अलपत्र : ४० पटक दूतावास धाउदा सहयोग नपाएपछि आँखाभरि आँसु

June 27, 2020

काठमाडौं, असार १३ । बारा जिल्लाका शिव बच्चन साह रौनियार गत मार्च महिनामा धेरै कमाउने सपना देखेर यूएई पुगेका थिए। तर काम थालेकै दिन उनले रोजगारी गुमाउनुपर्‍यो। केही साताअघि उनी नेपाली दूतावासमा गएर सहयोगको याचना गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। बीबीसी संगको कुराकानीमा उनले आँखाभरि आँसु.....