WORLD NEWS TODAY

युएईले २४ घन्टामा एकलाख ३८ हजार जनालाई कोरोना खोप लगायो

युएईले २४ घन्टामा एकलाख ३८ हजार जनालाई कोरोना खोप लगायो

January 15, 2021

युएई । युएईको स्वास्थ्य र रोकथाम मन्त्रालयका अनुसार युएईले गत २४ घण्टामा १३८१५४ जनालाई कोभिड १९ बिरूद्धको खोप लगाएको जनाएको छ । युएईले आफ्ना नागरिकका साथसाथै युएईमा कार्यरत सबै देशका नागरिकलाई निशुल्क खोप लगाइरहेको हो । युएईको भ्याक्सिन दर विश्वव्यापी रूपमा इजरायलको तुलनामा दोस्रो स्थानमा छ। युएईको.....

युएईमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमीत थपिए

युएईमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमीत थपिए

January 15, 2021

युएई, माघ २ । युएईमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमीत थपिएका छन । गएको २४ घन्टामा ३४०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३१६८ जनालाई निको भएको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जानकारी दिएको छ । यो संख्या महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै हो । यो संगै युएईमा कोरोना भाइरस संक्रमण पुष्ठि हुनेहरूको.....